भारतीय उद्यमी एवं ‘जेरोधा’का संस्थापक तथा युट्युबर निखिल कामतले विश्वका सबैभन्दा धनाढ्य एलन मस्कसँग गरेको कुराकानी यतिखेर चर्चाको विषय बनेको छ । मूल रूपमा अङ्ग्रेजी भाषामा रेकर्ड गरिएको उक्त भिडिओलाई भारतीय तथा हिन्दी भाषी दर्शकलाई लक्षित गर्दै कामतले डबिङ...
