काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेले प्रयोग गर्दै आएको सरकारी ह्वाट्सएप नम्बर ह्याक भएको छ । शुक्रबार राति ह्याक भएको उक्त नम्बरबाट स्क्यामरले विभिन्न व्यक्तिसँग रकम मागिरहेको खुलेको हो । जिल्ला प्रहरी कार्यालयले शुक्...
