close

काठमाडौँ । २३-२४ भदौको जेनजी प्रदर्शनका क्रममा कैयन् भ्रामक, मिथ्या र अपुष्ट सूचना फैलिए । त्यस क्रममा संसद् भवनमा ३२ जना युवाहरूको शव भेटिएको, मेयरको घरमा भारी मात्रामा सुन भेटिएको, भारतबाट सेना नेपाल प्रवेश गरेको लगायतका अनेक भ्रामक र मिथ्या सूचना मौलाए ।  ...