close

काठमाडौँ । जेन-जी आन्दोलनपछि सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी नै आएको छ । जसको प्रमुख निशानामा छन्, काठमाडौँका मेयर बालेन शाह 'बालेन्द्र' । उनै बालेनले सोमबार सामाजिक सञ्जालमा एउटा कविता लेखे । 'सत्य' र 'मिथ्या' चरित्र कस्तो हुन्छ भन्न...