close

काठमाडौं  । चिकित्सा शिक्षा आयोगले लोगो डिजाइन प्रतिस्पर्धा गराउने भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम सबै काम कारबाहीको लागि छुट्टै लोगो चाहिने भएकाले आयोगले लोगो डिजाइन प्रतिस्पर्धा गराउन लागेको हो । लोगो प्रतिस्पर्धामा इच्छुक जोकोही डिजाइनर सह...