काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको डिजिटल हाजिरी मसिन घरमा लैजाने शिक्षकहरूमाथि कानून बमोजिम कारबाही हुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद उर्मिला थेवेको प्रश्वको जवाफ दिँदै उनले यस्तो बताएका हु...