काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सस्तो इन्टरनेट प्याकेज ल्याएको छ । कम्पनीले १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा सस्तो प्याकेज ल्याएको हो । कम्पनीका अनुसार ५७५ रुपैयाँमै ७५ एमबीपीएसको इन्टरनेट र ६६२ रुपैयाँमै १०० एमबीपीएसको इन्टरनेट...