close

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले सन् २०२३ को अन्त्यसम्म मेसेन्जरमा इन्ड-टु-इन्ड इन्क्रिप्सन डिफल्टका रूपमा लागू गर्ने भएको छ । कम्पनीले मंगलबार एक ब्लग लेख्दै यसबारे जानकारी दिएको हो ।  कम्पनीले मेसेन्जरका लागि यो फिचर ल्याउन तयारी गरेको केही वर्ष भ...