काठमाडौं । फेसबुकको माउ कम्पनी मेटाले आफ्नो लामा टू (Llama 2) नामक लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) मा आधारित एआई टुल कोड लामा (Code Llama) सार्वजनिक गरेको छ । कोडमा भएको गल्ती सुधार गर्ने, कोड लेख्न सहयोग गर्ने उद्देश्यका साथ मेटाले यो टुल ल्याएको हो । लामा टुलको...