काठमाडौं । बीवाईडीले भारतमा एक अर्ब डलरमा म्यानुफ्याक्चरिङ प्लान्ट बनाउन गरेकाे प्रस्ताव भारतीय सरकारले अस्वीकार गरेकाे छ । गत हप्ता विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले भारतमा सवारी तथा ब्याट्री उत्पादनका लागि म्यानुफ्याक्चरिङ प्लान्ट स्थाप...