काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनीहरूले अटेर गर्दा दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) औचित्यहीन बन्दै गएको छ । राजस्व चुहावट, कल बाइपास र सेवाको गुणस्तर मापन गर्न भन्दै राज्यको करिब तीन अर्ब रुपैयाँ खर्च गरी भित्र्याइएको प्रणाली सेवाप्रदायकले ज...