काठमाडौं । सामान डेलिभरी गर्ने ट्रकको पाङ्ग्रामा गोप्य क्यामेरा राखी महिलाहरूको स्कर्ट मुनीको भिडिओ खिचेको आरोपमा जापानमा एक ड्राइभर पक्राउ परेका छन् । स्थानीय मिडिया ‘द असाही सिम्बुन’ का अनुसार गत जुलाईमा क्योटो (kyoto) सहरका ४४ वर्षीय सतोशी निशिमुराले उ...