close

काठमाडौं । आईटी तथा ईकमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजको आयोजनामा स्मार्ट प्रविधिको प्रदर्शनी हुने भएको छ । भोलि बिहीबारदेखि डिल्ली बजार काठमाडौं स्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी सुरु हुने भएको हो ।  ...