close

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको जेम्स वेब स्पेस टेलिस्कोपले पहिलो पटक अन्तरिक्षमा कार्बन तत्त्व पत्ता लगाएको छ । मिथाइल क्याटायन (CH3+) का रूपमा परिचित यो अणु पृथ्वीभन्दा १३५० प्रकाश वर्ष टाढा ओरियन नेबुलामा फेला परेको हो । अन्तरिक्षमा कार्बन कम्पाउन्ड फ...