काठमाडौं । नवीकरण हुन नसकी स्वतः लाइसेन्स रद्द भएको स्मार्ट टेलिकमको सम्पत्ति मूल्याङ्कन गर्ने विज्ञ सदस्य नभेटिएपछि नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रो पटक सूचना प्रकाशित गरेको छ । नियामकले शुक्रबार सार्वजनिक गरेको उक्त सूचनामा योग्यता पुगेका विज्ञ व्यक्तिहरूबाट १५ दिनभित्र स...