काठमाडौं । नेपाली बजारमा गोडेजरको नयाँ इन्भर्टर एअर कन्डिसनर (एसी) सार्वजनिक भएको छ । गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ । गोडरेज इन्भर्टर एसीमा एन्टी भाईरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कार्बोन फिल्टर रहेको हुनाल...