close

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंककाे फेसबुक पेजमार्फत स्क्यामरले बिट्क्वाइनको प्रचार गरेको पाइएको छ । राष्ट्र बैंकले राखेकाे फेसबुक पोस्टमा ‘Chinenye Onyemaechi’ नाम भएका प्रयोगकर्ताले हरेक कमेन्टमा रिप्लाई गर्दै टेलिग्राम च्यानलको लिङ्क शेय...