close

काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाले अन्तरिक्ष यात्रीको पिसाब र पसिनालाई फिल्टर गरेर खानेपानी बनाउने प्रविधि तयार गरेको छ । यसले भविष्यमा हुने चन्द्र ग्रह वा अन्य ग्रहका लागि थालिने मिसनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।  नासाले यही हप्ता इन्टरनेसनल स्टे...