काठमाडौं । अनलाइनमा आफ्नो निधनपछि सबै सम्पत्ति दिन्छु भन्दै रकम माग गरे सतर्क रहन प्रहरीले अनुरोध गरेक‍ो छ । हालै एक भिडिओ सन्देश जारी गर्दै नेपाल प्रहरी अन्तर्गतकाे साइबर ब्यूरोले पछिल्लो समय अनलाइन ठगीका घटना बढेको भन्दै कसैले विभिन्न बहानामा रकम माग गरे नदि...