काठमाडौं । नवीकरण हुन नसक्दा स्वतः लाइसेन्स रद्द भएको स्मार्ट टेलिकमले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट लिएको करिब एक अर्ब छ करोड रुपैयाँ ऋण खराब कर्जामा गएको छ । कम्पनीले समयमै ऋण बुझाउन नसक्दा उक्त रकम खराब कर्जा घोषित भएको हो । यससँगै नेपाल राष्ट्र बैंकक...