काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चार प्रणालीमा समस्या आउँदा एक घण्टा उडान प्रभावित भएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कुनै प्राविधिक समस्या नदेखिएपनि एयर ट्राफिक कन्ट्रोलर र पाइलटबीच सम्पर्क हुन नसकेको हो । "हामीले हेर्दा कु...