close

काठमाडौं । माइक्रोसफ्टले नयाँ बग बाउन्टी कार्यक्रम गर्ने भएको छ । कम्पनीले हालै सार्वजनिक गरेको बिङ च्याट र बिङ सर्च इन्जिनमा भएको कमजोरी पत्ता लगाउन उक्त कार्यक्रम गर्न लागेको हो । त्यस्तै सर्च इन्जिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एकीकृत हुँदै जाँदा बिङको सुरक्षा र विश्...