close

काठमाडौं । विद्युतीय सवारी निर्माता कम्पनी ओलाले भारतको तामिल नाडुमा विद्युतीय कार तथा ब्याट्री उत्पादनका लागि १ खर्ब भन्दा बढी लगानी गर्ने भएको छ । तामिल नाडु सरकारले ओलाको लगानी बारे जानकारी दिएको हो । यसका लागि तामिल नाडु सरकार र कम्पनीबीच सम्झौता भएको हो । ...