काठमाडौं । डिजिटल वालेट खल्तीले हरेक दिन रु. १ मा उडान टिकट र बम्पर पुरस्कारको रूपमा वनप्लस ११ जित्न सकिने अफर ल्याएको छ । यसअघि पनि ल्याइएको अफर प्रयोगकर्ताले मन पराएपछि पुनः सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । चैत १५ सम्म चल्ने अफरमा खल्तीका केवाईसी भेरिफ...