काठमाडौं । हाल नेपालमा आईसीसी वर्ल्ड क्रिकेट लिग टु को त्रिदेशिय सिरिज चलिरहेको छ । खेलमा नेपाल, स्कटल्यान्ड र नामिबिया सहभागी छन् । किर्तीपुरमा जारी खेलको प्रत्यक्ष प्रसारण भने कान्तिपुर टिभीबाट हेर्न सकिन्छ । तर यदि तपाईँ कार्यालयमा हुनुहुन्छ अथवा टिभीको...