close

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले पछिल्लो समय मेसेन्जरमा स्तरीय फिचरहरू ल्याइरहेको छ । च्याट लक तथा इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर मेसेन्जरमा आएका पछिल्ला फिचर हुन् । मेटाले हालै मेसेन्जरमा मेसेज एडिट (सम्पादन) गर्ने फिचर पनि ल्याएको छ ।  यो फिचर प्रयोग ग...