काठमाडौं । तीन दिनअगाडि धर्मबहादुर खत्रीले आफ्नो टिकटक अकाउन्टमा एउटा भावुक भिडिओ पोस्ट गरे। उनी साथीको बाइकको पछाडि बसेका थिए । भिडिओमा ब्याक क्यामेराले बाटोको दृश्य खिच्यो, अनि क्यामेरा आफ्नो मुहारतिर फर्काउँदै उनले केही बोले । उक्त भिडिओमा उनले निराशाजन...