काठमाडौं । नेपाली चलचित्र सम्बन्धी आवश्यक सम्पूर्ण जानकारी एकै स्थानबाट दिने उद्देश्यका साथ अनलाइन प्लेटफर्म द फिल्म नेपाल सार्वजनिक भएको छ । नेपालको सिनेमा क्षेत्रको प्रयोग र प्रवर्द्धनलाई रूपान्तरण गर्ने उद्देश्यका साथ द फिल्म नेपालले आफ्नो प्लेटफर्म विकास गरेको हो । युजर फ्...