close

काठमाडौं । न्युरालिङ्कका संस्थापक एलन मस्कले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको दाबी गरेका छन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै मस्कले आइतवार पहिलो पटक मानव मस्तिष्कमा चिप राखिएको दाबी गरेका हुन् । पोस्टमा मस्कले चिप प्रत्यारोपण गरिएका व्यक्ति निको हुँ...