काठमाडौं । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङका प्रमुख ली-जे-योङ पुनः जेल जानबाट जोगिएका छन् । सामसङ अन्तर्गतका दुई कम्पनीबीचको मर्जर सम्झौताको क्रममा आर्थिक अपराध गरेको भन्दै परेको मुद्दामा अदालतले नौ वर्षपछि लीलाई सफाइ दिएपछि उनी फेरि जेल जानु नपर...