काठमाडौं । आफूहरूलाई सोध्दै नसोधी कार्यक्रममा आउनेबारे सामाजिक सञ्जालमा प्रचार भएपछि साङ्गीतिक ब्यान्ड 'सविन राई एन्ड फेरो'ले आपत्ति जनाएको छ । फेसबुकमा एक पोस्ट लेख्दै उक्त ब्यान्डले दमक महोत्सव २०८० र चारआली सांस्कृतिक महोत्सव २०८० मा जाने कलाकारह...