काठमाडौं । दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा कानून विपरीत अध्यक्ष नियुक्ति गरिन लागेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले प्राधिकरणको अध्यक्ष नियुक्तिका क्रममा माग गरिएको दर...