close

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले अङ्ग्रेजी नयाँ वर्ष २०२४ लाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ। यस अफर अन्तर्गत काठमाडौँका ४० भन्दा बढी रेस्टुरेन्टहरूको पूरै मेनुमा ३० प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले हरेक दिन फरक...