काठमाडौं । नेपाली बजारमा निसान ब्रान्डको एक्स-ट्रेल ईपावर (Nissan X-Trail e-Power) हाइब्रिड गाडी सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि निसान ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले यो गाडी सार्वजनिक गरेको हो । यो हा...