काठमाडौं । नेपाल टेलिकमले आफ्नो बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन एनआईटीभी नेपाल लिमिटेडसँग सहकार्य गरेको छ । हालै यी दुई कम्पनीबीच टेलिकमका सेवालाई सेवाग्राहीसमक्ष प्रभावकारी रूपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सहकार्य गर्न एक स...