close

  काठमाडौं । एप्पलले आईओएस १७.३ अपडेटमार्फत चोरी भएका आईफोनका लागि नयाँ फिचर ल्याउने भएको छ । कम्पनीले अर्को महिनातिर रिलिज गर्ने यो अपडेटमार्फत चोरी भएका वा हराएका आईफोनमा रहेको आफ्नो डेटा सुरक्षित राख्न सघाउने फिचर थप्ने भएको हो । त्यसो त फोन चोरी...