close

काठमाडौं । दशैंको मौका पारेर अनलाइन माध्यममा विभिन्न नेपाली फिल्महरू सार्वजनिक भइरहेका छन् । हालै मात्र युट्युबमा बिपिन कार्की तथा दयाहाङ राई अभिनीत फिल्म फूलबारी सार्वजनिक भइसकेको छ । त्यस्तै अभिनेता अनमोल केसी तथा स्व. रोबिन तामाङ अभिनीत फिल्म छड्के २.० पनि हालै मा...