close

काठमाडौं । लगातार आम्दानी घट्न थालेपछि नोकियाले १४ हजार कर्मचारीको निकाल्ने भएकाे छ । तेस्रो त्रैमासिक आम्दानीमा गिरावट आएपछि लागत घटाउने योजनाका साथ बिहीवार कम्पनीका सीईओ पेक्का लन्मार्कले विज्ञप्ति निकाल्दै कर्मचारी कटौती गर्न लागेको घोषणा गरेका हुन् । फिनल्याण्डको ...