close

काठमाडौं । स्मार्टफोनको जस्तै ल्यापटपमा पनि ब्याट्रीको विषयलाई लिएर समस्याहरू आइरहेका हुन्छन् । कतिपय अवस्थामा ल्यापटपको ब्याट्री चाँडै सकिने गरिरहेको हुन्छ । दैनिक घण्टौंसम्म ल्यापटपको प्रयोग हुने गर्छ । यस्तोमा त्यसमा रहेको ब्याट्रीलाई लिएर सेटिङको विशेष ख्याल राख्नुपर्ने ...