काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले मर्चेन्ट (व्यवसायी) का लागि नयाँ अफर ल्याएको छ । यसअन्तर्गत ईसेवाको क्यूआर मर्चेन्ट भएर जोडिएका प्रयाेगकर्ताले रु. ५०० सम्मको टपअप तथा हरेक हप्ता पाँच जनाले एक महिनाको इन्टरनेट सित्तैमा जित्न सक्ने कम्पनीले जनाएको छ । यो अफर...