सन् २०१० मा स्थापना भएर सन् २०११ देखि शैक्षिक कार्यक्रम सञ्चालन गरेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेज बेलायती सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । यही ब्रान्डलाई लिएर पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि कलेज खाेलिएकाे छ ।&nb...