काठमाडौं । एप्पलले वर्षेनि सार्वजनिक गर्ने आईफोन डिभाइस विश्वभर चर्चाको विषय बन्छ । यो वर्ष सार्वजनिक भएको आईफोन १५ सिरिज भने तुलनात्मक रूपमा बढी चर्चाको विषय बनेको छ । आईफोन १५ सिरिजका माेडेलहरूमा भएका सकारात्मक पक्षभन्दा पनि कमजोर पक्षलाई लिएर इन्ट...