close

काठमाडौं । प्रविधिको विकाससँगै स्मार्टफोनको फिचरहरू पनि फरक-फरक हुँदै गइरहेका छन् । बजारको माग अनुसार कम्पनीहरूले आफ्नो उत्पादनमा नयाँ नयाँ परीक्षण गरिरहेका हुन्छन् । यो कुरा किबोर्डमा पनि लागू हुन्छ । मोबाइलमा सबैभन्दा धेरै प्रयोग हुनेमध्येको एउटा टुल हो किबोर्ड ।&nb...