close

काठमाडौं । ट्वीटरका भिडिओमा अब क्याप्सन ‘अन’ अथवा ‘अफ’ गर्न सहज हुने भएको छ । त्यसका लागि कम्पनीले ‘सीसी’ बटन उपलब्ध गराउने तयारी गरेको छ । उक्त बटनमार्फत प्रयोगकर्ता आफूले ट्वीट गर्न लागेको भिडिओमा क्याप्सन भएको खण्डमा अन गर्न अथवा अफ गर्न सक्नेछन् । यो विषयमा ट्वीटरल...