close

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआउने सम्पूर्ण सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयप्रति पेनटेस्टर नेपालले साङ्केतिक विरोध जनाएको छ । नेपाली इथिकल ह्याकर, साइबर सुरक्षा विज्ञ तथा यसमा रुचि राख्नेहरूको कम्युनिटीले बिहीबार फेसबुकमा पोस्ट ग...