काठमाडौँ । गायक प्रकाश सपुतले युट्युबको कमाईबाट ५० हजार रुपैयाँ दिँदै आफ्ना दुवै भाइलाई भोलिबाट सुरु हुने जेनजीको आन्दोलनमा सहभागी हुन पठाएका छन् । आइतबार फेसबुकमा एक भावुक पोस्ट राख्दै उनले अब युट्युबको कमाइ खोसिएको सङ्केत समेत गरे । प्रकाशका भाइ सुनिल २५ वर्...
