close

काठमाडौं । एक्लोपनबाट टाढिन माइक्रोसफ्टका एक भारतीय इन्जिनियरले अटो चलाउन थालेको घटना बाहिर आएको छ । बैङ्गलोरमा बस्ने यो माइक्रोसफ्टका इन्जिनियर एक्लोपनबाट टाढिन अटो चलाउन थालेको बताइएको छ । भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सका अनुसार अटो चलाउने व्यक्ति ३५ वर्षी...