काठमाडौं । आज विश्व फोटोग्राफी दिवस । अलि अगाडिसम्म फोटोग्राफर हुन गाह्रै थियो । क्यामेरा महँगा हुन्थे । फोटोग्राफीको प्रविधि पनि जटिल थियो । तर, अहिले मोबाइल फोनमा भएको विकासका कारण जोकोही सजिलै फोटोग्राफर बन्न सक्ने भएका छन् । अहिले त महँगा फोनको क्यामेरा...
