काठमाडौं । मेटाले मेसेजिङ एप ह्वाट्सएपमा डेटाको गोपनीयता र सुरक्षालाई निकै प्राथमिकता दिएको छ । एक पटक मात्र एउटा लगइन गर्न मिल्ने र टु फ्याक्टर अथेन्टिकेसनका कारण अन्य एपहरूभन्दा ह्वाट्सएप अलि बढी सुरक्षित छ । तर इन्टरनेटमा जोडिएका कारण जाेखिम भने हुने ...