close

काठमाडौँ । एक समय थियो, जब चोर तपाईंको पैसा र गहना चोरी गर्थ्यो, तर अब डिजिटल चोरको बिगबिगी छ । जसले तपाईंका महँगा सामानको साटो तपाईंको डेटा चोरी गर्न सक्छ र बैंकिङ फ्रड तथा ठगी जस्ता घटना घटाइदिन सक्छ । डिजिटल युगमा पीडीएफ चोरीका घटना समेत हुने गरेका छन् ।...